म्याग्दीका शताब्दी पुरुष नारच्याङका चन्द्रे फगामी

विकल्प न्युज/ सन्तोष गौतम नारच्याङ , भदौ ३० गते । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेशीका चन्द्रे फगामीको जन्म वि।स। १९७० फागुन २८ गते भएको हो । आगामी फागुनमा उहाँको उमेर १०६ वर्ष पुरा हुँदैछ् । उहाँ लौरो टेकेर घर वरपर हिडडुल गर्नुहुन्छ । खाना खान, शौचालय जान सहयोगी चाहिदैन् । कान सुन्दैनन् । गत वर्ष पोखराको … Continue reading म्याग्दीका शताब्दी पुरुष नारच्याङका चन्द्रे फगामी